बुढीगंगा गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बुढीगंगा पालिका अस्पताल

बाँसबारी -3 मोरंग कोशी प्रदेश

SMS
Ehmis
# सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०६/२० गते) (दोश्रो पटक सूचना प्रकाशन मिति: २०८३/०८/०६ गते) खरिद सूचना नं: ०४-२०८३/०८४ # विषय- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Letter of Intent) (प्रथम पटक प्रकाशित मिति: २०८३/०७/२०) # Bid Opening Record (Muchulka) बोलपत्र खोल्ने मुचुल्का (Bid Opening Record ) Generated On: 16/10/2026 ,02:00. # विषय: बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

आज मिति २०८१/१०/१३ गतेका दिन बुढीगंगा पालिकाअस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक ज्यूहरु संग नियमित बैठक बसी अस्पतालको स्तरोन्नति तथा बिकास एवम् सेवाग्राहीहरुलाई थप सहजीकरण गर्न/ गर्नुपर्ने कार्यक्रमहरुको विशेष छलफल गरिदै र आगामी दिनहरुमा अझै सेवाग्राहीमुखी हुने विश्वासका साथ जोश जागरले काम गर्दै गईनेछ र सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏।