बुढीगंगा गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बुढीगंगा पालिका अस्पताल

बाँसबारी -3 मोरंग कोशी प्रदेश

SMS
Ehmis
# विषय: बोलपत्र स्वीकृत गर्ने आशयको सूचना । # सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०६/२० गते) खरिद सूचना नं: ०४-२०८३/०८४ # विषय: सामान खरिदका लागि कोटेशन (दर-रेट) उपलब्ध गराउने सम्बन्धमा । # विषय:- सिलबन्दी दरभाउपत्र (कोटेशन) पेस गर्ने सम्बन्धी सूचना । सूचना नं.: ०३/२०८३/०८४ प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१६

MEDICAL SUPERINTENDENT- MESSAGE

मेरो स्वास्थ्य मेरो सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा , हाम्रो प्रतिवद्धता’’ का साथ सम्पूर्ण सेवाग्राही वर्गमा सेवा पुगाउने तेवाका साथ मिति २०८१ साल मंगसिर महिनाको १ गतेका दिन देखि  बर्षको ३६५ दिन नै (सार्बजनिक बिदा र शनिबारका दिनमा समेत) बिहान ८:०० बजे देखि बेलुकी ८:०० बजे सम्म निशुल्क ओ पी डी सेवा, २४ सै घण्टा ईमरजेन्सी सेवा,२४ सै घण्टा ल्याब सेवा ,२४ सै घण्टा फार्मेसी सेवा,२४ सै घण्टा एक्सरे सेवा,२४ सै घण्टा प्रसुती सेवा ,हरेक दिन दन्त चिकित्सक सेवा,हरेक दिन भिडियो एक्सरे सेवा,हरेक दिन बिशेषज्ञ द्वारा परामर्श एबम परिक्षण सेवा र सबै सरकारी नियमित सेवाहरु संचालन गर्न सहयोग गर्नुहुने अस्पतालका संचालक समिति, नि. ब्यबस्थापन एबम सल्लाहकार समिति, सम्पूर्ण चिकित्सक कर्मचारी बर्ग, महिलास्वमसेविका, स्वास्थ्य बिमा दर्ता सहयोगी, स्थानीय, समाजसेबी, बुद्धिजिबी, पत्रकार महानुभाव सबैमा हार्दिक आभार प्रकट गर्न चहान्छु र आगामीदिन हरुमा समेत थप सेवाहरुको विस्तार गर्दै लैजाने प्रतिवद्धताका साथ  हार्दिक आभार ब्यक्त गर्दछु ।

धन्यवाद ।

डा.सुरज थापा मगर

मेडिकल सुपरिटेन्डेन्ट एवम् अस्पताल प्रशासक

बुढीगंगा पालिका अस्पताल