बुढीगंगा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बुढीगंगा पालिका अस्पताल
बाँसबारी -3 मोरंग कोशी प्रदेश
SMS
Ehmis
हाम्रो बारेमा
CHAIRPERSON – MESSAGE
MEDICAL SUPERINTENDENT- MESSAGE
अध्यक्ष
योजना तथा कार्यक्रम
प्रतिवेदन
स्रोत साधनको वर्तमान अवस्था
बोर्ड सदस्यहरु
कर्मचारीहरू
चिकित्सकहरु
डाउनलोड्स
प्रकाशनहरु
रिपोर्ट
सूचनाहरु
ग्यालेरी
भिडियो
सम्पर्क
SMS
#
विषय परीक्षा सञ्चालन सम्बन्धी सूचना ।
#
बिषय: आ.ब.:२०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक सामग्रीहरुको लागत अनुमान प्रयोजनार्थ दररेट माग सम्बन्धमा । (सूचना प्रकाशन मिति: २०८३/०३/२६ गते)
#
बिषय: छात्रवृत्ति करार दन्त चिकित्सक (BDS / MDS) सम्बन्धमा ।
#
बिषय:- आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि आशयपत्र पेश गर्ने सम्बन्धि सूचना ।
Galleries
आज मिति २०८१/११/२९ गते दिउसो २:०० बजे यस अस्पतालका सम्पूर्ण चिकित्सक एवम् कर्मचारीहरुको मासिक नियमित बैठक बसी यस अस्पताल लाई थप व्यवस्थितरुपमा संचालन गर्न/गराउन आफ्नो विभागबाट सल्लाह/सुझाबहरु साथै समाधानका विषयमा छलफल गरिदैI
आज मिति २०८१/११/०४ गतेका दिन यस बुढीगंगा पालिका अस्पताल मोरङकै पहिलो “ स्वास्थ्य संस्था” जहाँ शनिवार र सार्वजनिक बिदाका दिनमा समेत निशुल्क ओ.पी.डी (बिहान ८:०० बजे देखि बेलुकी ८:०० बजेसम्म तथा २४ सै घण्टा आकस्मिक सेवा र अन्य सेवाहरु) यस संस्थाको अभिभावक र सभाअध्यक्ष श्री जीतनारायण थापा मगर ज्यू र मोरङ क्षेत्र नं. ६ प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय डा. शेखर कोइराला ज्यूको प्रमुख आतिथ्यतामा सु-सम्पन्न गरियो ।
आज मिती २०८१-१०-२८ गते रतुवामाई नगरपालिका, मोरङका नगर प्रमुख श्री नागेश्वर प्रसाद सिंह ज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री संजय ब. राजलवट ज्यू लगायत नगरपालिकाका सम्पूर्ण टिमहरुलाई बुढीगंगा पालिका अस्पतालमा स्वागत गरीदै र यस अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमको र विभिन्न सेवाहरुका बारेमा सुझावहरु आदान प्रदान गरिदै I🙏
आज मिति २०८१/१०/१३ गतेका दिन बुढीगंगा पालिकाअस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक ज्यूहरु संग नियमित बैठक बसी अस्पतालको स्तरोन्नति तथा बिकास एवम् सेवाग्राहीहरुलाई थप सहजीकरण गर्न/ गर्नुपर्ने कार्यक्रमहरुको विशेष छलफल गरिदै र आगामी दिनहरुमा अझै सेवाग्राहीमुखी हुने विश्वासका साथ जोश जागरले काम गर्दै गईनेछ र सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏।
Welcome to eHMIS
X
Electronic Health Management Information System मा स्वागत छ ..
साइन इन गर्नुहोस्
यो अहिले निर्माण प्रक्रियामा छ